फिफा अध्यक्ष इन्फान्टिनोविरूद्ध मुद्दा दायर

जेनेभा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगको मुद्दा दायर भएको छ । स्विट्जरल्यान्डमा उनीविरुद्ध मुद्दा दायर भएको हो । इन्फान्टिनोविरुद्ध स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोप लगाइएको छ । महान्यायाधिवक्ताले गत साता पदबाट राजीनामा दिएका थिए । अदालतले लौबरले फिफाको छानविन गरिरहेका बेला फिफा अध्यक्ष इन्फान्टिनोलाई भेटेको कुरा … Continue reading फिफा अध्यक्ष इन्फान्टिनोविरूद्ध मुद्दा दायर